फोटो:अन्जु देशार र संगम श्रेष्ठ.
Facebook Page Twitter YouTube
ललितपुर । श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा ललितपुरमा रहेको पाटन कृष्ण मन्दिरमा श्रद्धालु भक्तजनहरुको विहानै देखि घुइँचो लागेको छ । त्यसको मन्दिर परिसर व्यवस्थानपन गर्नको निम्ति, प्रहरी, स्काउटका साथै स्वयमसेवकहरु पनि परिचालन गरिएको थियो । मन्दिरको दर्शन गर्नको निम्ति सम्मानीय राष्ट्रपति विद्या देवी भण्डारी आउनु भएको थियो । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन ज्यूले राष्ट्रिपति ज्यूलाई स्वागत गर्नुभएको थियो । कृष्ण मन्दिरको दर्शन गर्नका लागि हजारै भक्तजनहरु आएका थिए ।

No comments:
Post a Comment